थप ६८८ जनाले जिते कोरोना


विराटनगर, २३ असार । नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये ४६.४ प्रतिशत कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन ।

Loading...