birat ribon

समाजद्वारा पाँच स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयाेग

Neuro
समाजद्वारा पाँच स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयाेग

विराटनगर, २२ असार । मोरङ र सुनसरीका पाँचवटा स्थानीय तहलाई इसाई समाज विराटनगरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

Padelux insider
cura insider

क्वारेन्टाइनमा प्रयोगका लागि पानी, मास्क, पञ्जा, स्यानिटाइजर, साबुन लगायतका सामाग्री सहयोग गरेको हो ।

मोरङको रंगेली, धनपालथान, जहदा, कटहरी गाउँपालिका र सुनसरीको बर्जु गाउँपालिकालाई १ लाख बराबरको ३६ बोतल स्यानिटाइजर, १ हजार पाँचसय जोडी ग्लोब्स, तीन हजार मास्क, तीनसय डिटोल साबुन र १८० कार्टुन मिनरल वाटर हस्तान्त्रण गरेको इसाई समाज विराटनगरका उपाध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए ।

jackson ribon