प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

काठमाडौं , २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा ‘थ्रेट’ बढेको निष्कर्षसहित सुरक्षा निकायले सतर्कता बढाएका छन् । सुरक्षा निकायले सुक्ष्म सुरक्षा रणनीति अपनाएका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेको बताइएको छ ।

सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रेट महशुस गरी योजना बनाइरहेको समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

Loading...