birat ribon

मोरङमा दुईसहित प्रदेश १ मा थपिए ५ संक्रमित

Neuro
मोरङमा दुईसहित प्रदेश १ मा थपिए ५ संक्रमित

विराटनगर, २१ असार । आइतबार प्रदेश १ मा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार मोरङको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा संक्रमण देखिएको हो ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या६ सय ७० पुगेको छ ।

jackson ribon