विराटनगर, १९ असार । विराटनगरका सुन चाँदी व्यवसायी मनिष अग्रवालको निधन भएको छ । क्यान्सर रोगका कारण ४४ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो ।
विराटनगरमा सुनचाँदी व्यावसाय सञ्चालन गर्दै आएका अग्रवाल सुनचाँदी व्यवसायी महाँसघका कार्यकारी सदस्य पनि हुन । उनका एक श्रीमती र एक छोरा छन ।