नेकपा स्थायी कमिटी बैठक रोकियो

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बिहीबार बसेकाे साे बैठक केही बेर बसेर स्थिगित भएको हो ।

आजकाे बैठकमा प्रधानमन्त्री ओलीले मदन भण्डारी जन्मजयन्तीका अवसरमा दिएको अभिव्यक्तिका विषयमा जवाफ दिने कार्यसूचि थियाे ।

Loading...