बागलुङ, १७ असार । प्रतिनिधिसभाका सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।
प्रधिनिधिसभामा नेपाली कांग्रेसबाट समानुपातिक सांसद छन्त्यालको बुधबार बिहान निधन भएको हो ।

बुधबार विहान काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदय रोक केन्द्र बाँसबासीमा छन्त्यालको निधन भएको हो।
६६ वर्षको उमेरमा सांसद छन्त्याल मुटु रोगी थिइन् ।
उनको काठमाडौंको बासबारीस्थित गंगालाल ह्दयरोग उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।
छन्त्याल २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित सभासदसमेत थिइन् ।