birat ribon

लियो ग्लोबलको कार्यक्रममा ७० प्रिन्ट रगत संकलन

Neuro
लियो ग्लोबलको कार्यक्रममा ७० प्रिन्ट रगत संकलन

विराटनगर, १६ असार । लियो क्लब अफ विराटनगर ग्लोबल र लायन्स क्लब अफ विराटनगर ग्लोबलले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० प्रिन्ट रगत संकलन भएको छ ।

Padelux insider
cura insider

विराटनगरमा रगतको अभाव भएको अवस्थामा करिम फाउन्डेसन, लियो ग्लोबल, लायन्स ग्लोबलले विराटनगर– १५ मा ७० पिन्ट रगत संकलन गरेको लियो ग्लोबलका अध्यक्ष मोजाहिद इराकि ले जानकारी दिए ।

jackson ribon