असार १५ मा नेकपा विराटनगरको कार्यक्रम

विराटनगर, १५ असार । राष्ट्रिय धान दिवस तथा पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको १००औं जन्मजयन्तीको अवसरमा नेकपा विराटनगर– ८ समिति र राष्ट्रिय युवा संघ नेपाल विराटनगरले धान दिवस मनाएका छन् ।

नेकपा विराटनगर इञ्चार्ज शिवकुमार मण्डलको उपस्थितिमा धान दिवस मनाएका हुन् ।

धान रोपाइँ कार्यक्रममा प्रदेश १ उद्योग वन तथा पर्यटन समिति सभापति सीता थेबे, माहनगर अध्यक्ष सागर थापा नेकपा मोरङ जिल्ला सदस्य पर्शुराम बस्नेतलगायतको उपस्थिति रहेको नेकपा वाड नम्बर–८ का अध्यक्ष राम पोखरेलले बताए ।

Loading...