birat ribon

इटहरीमा ४५ थान मोबाइल प्रहरीले बुझायो

Neuro
इटहरीमा ४५  थान  मोबाइल प्रहरीले बुझायो

सुनसरी, १४ असार । हराएका तथा चोरी भएका ४५ थान मोबाइल प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

Padelux insider
cura insider

इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको हो ।

आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्दै व्यक्तीले दिएको निवेदनका आधारमा खोजतलास गरी दश लाख ३८ हजार एक सय मुल्य बराबरका ४५ थान मोवाइल सेट सम्बन्धित धनीलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार मुल्य बराबरका २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

jackson ribon