birat ribon

मोरङमा चट्याङले लागेर एक वृद्धको मृत्यु

Neuro
मोरङमा चट्याङले लागेर एक वृद्धको मृत्यु

विराटनगर, ११ असार । मोरङमा चट्याङले लागेर एक वृद्धको मृत्यु भएको छ । सुनवर्षी–५ रमनपुर टोलका ७० वर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको हो ।

Padelux insider
cura insider

बिहीबार दिउँसो पौने २ बजे आफ्नै खेतमा धान रोपिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

jackson ribon