विराटनगर, ११ असार । माेरङकाे गाेठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयकाे आइसोलेसन अस्पतालबाट ७० जना काेराेना जितेर डिस्चार्ज भएका छन् ।

बिहीबार मोरङका १२ जना, झापाका २९ जना, इलामका २ जना, सुनसरीका २० जना, भोजपुरका १ जना, पाँचथरका एकजना, ताप्लेजुङका एकजना र उदयपुरका ४ जना काेराेनामुक्त भएका हुन् ।