birat ribon

विराटनगरका थप एक जनामा संक्रमण पुष्टि

Neuro
विराटनगरका थप एक जनामा संक्रमण पुष्टि

विराटनगर, ११ असार । माेरङकाे विराटनगर महानगरपालिकामा थप एकजनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

Padelux insider
cura insider

प्रदेश जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा परीक्षण गर्दा विराटनगर १२ का एकजना पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित भारतबाट आएका हुन् ।

jackson ribon