birat ribon

बुधबार रंगेली आइपुगेका थिए ८ जना कोरोना संक्रमित

Neuro
बुधबार रंगेली आइपुगेका थिए ८ जना कोरोना संक्रमित

रंगेली, ८ असार । सोमबार रंगेली नगरपालिकामा– ८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३  असारमा दिल्लीबाट रंगेली आएका ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

Padelux insider
cura insider

४ असारमा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका सूचना अधिकारी सञ्जय गुप्ताले जानकारी दिए ।

संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए । उनीहरूमध्ये  वडा नम्बर ८ का ७ जना र वडा नम्बर ५  का १ जना हुन् ।

यो सँगै रंगेलीमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

रबिन्द्र बरालको सहयोग

jackson ribon