birat ribon

सिन्धुपाल्चोकमा २९ जनामा कोरोना संक्रमण

Neuro
सिन्धुपाल्चोकमा २९ जनामा कोरोना संक्रमण

सिन्धुपाल्चोक, ८ असार । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको संख्या २९ पुगेको छ । सोमबार थप दुई जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण तिवारीले जानकारी दिए ।

२९ गते कुवेतबाट आएकी एक महिला र भारतबाट आएका एक जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । पाङ्ग्रेटारमा रहेको क्षेत्रीय क्वारेनटाइनमा रहेका उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो ।

cura insider

उनीहरूसँगै स्वाब सङ्कलन गरेर पठाइएको अन्य दुई जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ ।

jackson ribon