तलाउको पानी गुलाबी रंगमा बदलियो

एजेन्सी, ५ असार । भारतको महाराष्ट्रस्थित हजारौं वर्ष पुरानो उक्त तलाउ गुलाबी रंगमा बदलिएको छ ।

तलाउमा रहेको पानीको रंग बदलिएको देख्दा स्थानीयहरू सबै चकित परेका छन् ।

‘लोनार लेक’ नामको सो तलाउ अचानक गुलाबी रंगमा बदलिएको हो ।

स्थानीयका अनुसार ५० हजार वर्ष पुरानो तलाउमा केही सातादेखि रंग बदलिन थालेको हो ।

पहिले तलाउको रंग हरियो हुने गर्थ्याे। गर्मी मौसमका कारण सुख्दै गइरहेको तलाउमा रहेको पानीले पछिल्लो समय हरीयो रंग बदलेर गुलाबी हुन थालेको हो ।

वैज्ञानीकहरू पनि अचम्म्ति भएर तालबारे अनुसन्धान गर्न थालेका छन् ।

Loading...