birat ribon

गण्डकी प्रदेशमा थप ३२ जनामा संक्रमण, संक्रमितको संख्या ३८० पुग्यो

Neuro
गण्डकी प्रदेशमा थप ३२ जनामा संक्रमण, संक्रमितको संख्या ३८० पुग्यो

पोखरा, ५ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ ।

Padelux insider
cura insider

नयाँ अद्यावधिकअनुसार थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या ३ सय ८० पुगेको हो ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएअनुसार बाग्लङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जना गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

jackson ribon