कोरोनाले निम्त्याएको लकडाउनमा समय काट्न बिल गेट्सले सुझाएका किताबहरू

विराटनगर, ४ असार । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फार्मास्यूटिकल कम्पनीहरूसँग कोरोना भाइरसको लागि औषधि र खोपहरू विकास गर्न काम नगरेका बेला उनि एक पाठक हुन् ।

महामारीका कारण घरभित्रै बसिरहँदा समय कटाउन सजिलो हुनुका साथै ज्ञान बढाउन पनि पुस्तक राम्रा उपाय हुनसक्छन् ।

पुस्तक पढ्न मन पराउनेलाई बिल गेट्सले केहि महामारिका संकटसँग सामना गर्ने महत्त्वपूर्ण पुस्तकहरू सिफारिस गरेका छन् ।

  • मनोविद् डा. एडिथ इवा एगरद्वारा लिखित द च्वाइस
  • रबर्ट इगरद्वारा लिखित राईड अफ लाइफटाइम
  • डेभिड मिशेलद्वारा लिखित क्लाउड एटलस
  • जोन एम. ब्यारीद्वारा लिखित दि ग्रेट इन्फ्लुएन्जा
  • अभिजीत बनर्जी र एस्तर डुफलोद्वारा लिखित गुड इकनमिक्स फर हार्ड टाइम्स
  • एन्डी पुडिकॉम्बेद्वारा लिखित हेडस्पेस गाईड टु मेडिटेसन एण्ड माइन्डफुलनेस
  • जोशुआ फोयरद्वारा लिखित मूनवाकिङ विड आइन्स्टाइन
  • एन्डी वेयरद्वारा लिखित ड मार्टिएन
  • अमोर टुवल्सद्वारा लिखित अ जेन्टलमेन इन मस्काउ
  • थुइ बुइद्वारा लिखित ड बेस्ट वि कुड डु
  • ग्रिम सिमेसनद्वारा लिखित ड रोजी त्रिलोजि
  • एली ब्रसद्वारा लिखित हाइपरबोल एण्ड हाफ
  • रान्डल मुनरोद्वारा लिखित व्हाट इफ ?
Loading...