birat ribon

खोलामा डुबेर १३ वर्षीया बालिकाको ज्यान गयो

Neuro
खोलामा डुबेर १३ वर्षीया बालिकाको ज्यान गयो

उदयपुर, ४ असार । उदयपुरमा खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

सिराहा घर भइ उदयपुरको गढी गाउँपालिका–७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी नवीना खड्काको खोलामा डुबेर मृत्यु भएको हो ।

बुधबार दिउँसो साँढे ४ बजेको समयमा घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ ।

jackson ribon