विराटनगर, २ असार । बडिबिल्डिङ एन्ड फिट्नेस एसोशिएसन मोरङको महासचिवमा उत्तम ढुङेल चयन भएका छन् । सोमबार बसेको बैठकले महसचिवमा ढुंगेललाई चयन गरेको हो ।

महासचिव नबिनबिक्रम शाहले राजिनामा दिएपछि बैठकले साे जिम्मेवारी ढुंगेललाई दिइएको अध्यक्ष अमलेश कर्णले जानकारी दिए ।