Rumpum Advertisement

निसान गाडीमा ‘बाइ नाओ, पे लेटर’ योजना

Neuro Revised Adv
Koshi Dashain ad
निसान गाडीमा ‘बाइ नाओ, पे लेटर’ योजना

विराटनगर, २ असार । निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले ‘बाइ नाओ पे लेटर ’ योजना ल्याएको छ । बन्दाबंदीको अवस्थामा निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनी ले नै व्यहोने छ ।

पायोनियर मोटोकर्पका अनुसार निसानका सबै गाडीहरु ३०.५ प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुनेछन्् ।