birat ribon

भारतीय तस्करले गरे नेपाली प्रहरीमाथि आक्रमणको प्रयास

Neuro
भारतीय तस्करले गरे नेपाली प्रहरीमाथि आक्रमणको प्रयास

काँकडभिट्टा, २ असार । नेपाली प्रहरीमाथि भारतीय तस्करको समूहद्वारा आक्रमणको प्रयास भएको छ ।

Padelux insider
cura insider

झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि सोमबार राति आक्रमणको प्रयास गरेको हो ।

पछिल्लो समय लसुने नाकाबाट तस्करी मौलाएको एसपी थक्सुले बताए ।

भारतीय तस्करले अवैध रूपमा सामान छिराउने क्रममा सीमाका सुरक्षाकर्मीले रोक्न खोज्दा तस्कर समूहले आक्रमण गरेका थिए ।

थक्सुले भने, ‘पहिले पनि सुरक्षाकर्मीको आँखा छलेर मोटरपार्ट्स र सूर्तीजन्य नेपाल छिराइसकेका छन् ।’

सुरक्षाकर्मीहरुले लसुने नाकाबाट छिराइएको ठूलो परिमाणको मोटरपार्ट्स र सूर्तीजन्य वस्तु बरामद गरेका छन् ।

jackson ribon