birat ribon

दोलखामा बिहानै भूकम्प

Neuro
दोलखामा बिहानै भूकम्प

काठमाडौं, २ असार । दोलखामा मंगलबार बिहानै भूकम्प गएको छ ।

दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

cura insider

भूकम्प बिहान ९ बजेर ५३ मिनेटमा गएको केन्द्रले जानकारी दिएको छ ।

jackson ribon