birat ribon

बागमतीको बजेट ५१ अर्ब ४२ करोड

Neuro
बागमतीको बजेट ५१ अर्ब ४२ करोड

हेटौडा, १ असार । आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि बागमती प्रदेश सरकार ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार बजारबरको बजटे प्रस्तुत गरेको छ ।

सोमबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेट प्रस्तुत गरे ।

cura insider

बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार बजेट विनियोजन गरेको छ ।

पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार बजेट विनियोजन गरेको छ ।

चालु तर्फ ५१.१२ प्रतिशत र पूजीगत तर्फ ४८.८८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

jackson ribon