birat ribon

विराटनगरको कोभिड १९ उपचार केन्द्र सरुवा रोग अस्पताल बन्ने

Neuro
विराटनगरको कोभिड १९ उपचार केन्द्र सरुवा रोग अस्पताल बन्ने

विराटनगर, १ असार । प्रदेश १ सरकारले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई प्रदेशस्तरीय सरुवा रोग अस्पताल बनाउने भएको छ ।

Padelux insider
cura insider

बजेट भाषणका क्रममा उपचार केन्द्रलाई सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।

jackson ribon