birat ribon

प्रदेशबासीको जीवन रक्षा प्रदेश १ सरकारको मुख्य प्राथमिकता

Neuro
प्रदेशबासीको जीवन रक्षा प्रदेश १ सरकारको मुख्य प्राथमिकता

विराटनगर, १ असार । प्रदेश नं १ सरकारले सबै प्रदेशबासीको जीवन रक्षालाई मुख्य उद्देश्य बनाएको छ ।

Padelux insider
cura insider

आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आग्बोले बजेटको उद्देश्य सबैको जीवन रक्षा गर्नु बताएका हुन् ।

उनले प्राविधिक सीपमूलक शिक्षामा जोड, सूचनामा विकास, लैगिक समानता, सहकारी समानता, विधिको शासनमा आधारित सुशासन, लोककल्याणकारी भूमिका बजेटले प्राथमिकता दिने बताए ।

निजी, सहकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गर्ने, आर्थिक त्रासबीच उत्पादनशील क्षेत्रमा लगानी गर्ने, उत्पादकत्व बढाउने, र पूर्वाधारमा विकासमा जोड दिने आगामी वर्ष प्रदेश १ सरकारको लक्ष्य छ ।

jackson ribon