birat ribon

प्रदेश नं १ को आगामी वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशत

Neuro
प्रदेश नं १ को आगामी वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशत

विराटनगर, १ असार । प्रदेश नं १ सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशत मात्र रहने आंकलन गरेको छ ।

Padelux insider
cura insider

२०७७/०७८ का लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आग्बोले यस्तो आर्थिक वृद्धिदर आंकलन गरेका हुन् ।

यद्यपि, कोभिड १९ ले पूँजीगत खर्च गर्न चालु वर्षमा समस्याय भएपनि अगामी वर्ष भने उल्लेख्य खर्च गर्न सकिने दाबी गरे ।

बजेटमा गरिबी निवारणमा विशेष जोड दिइने जानकारी गराइएको छ । दलित, मधेशी, जनजाती र सीमान्तकृतहरूले विकासमा प्राथमिकता दिने भनिएको छ ।

jackson ribon