birat ribon

प्रदेश नं १ मा आगामी वर्षका लागि बजेट प्रस्तुत हुँदै

Neuro
प्रदेश नं १ मा आगामी वर्षका लागि बजेट प्रस्तुत हुँदै

विराटनगर, १ असार । प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ कालागि बजेट प्रस्तुत गर्न थालेको छ ।

Padelux insider
cura insider

प्रदेशसभामा अहिले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आंग्बोले बजेट प्रस्तुत गरिरहेका छन् ।

बजेटको प्रस्तावनमा जनयुद्ध, संयुक्त्त जनआन्दोलन आदिवासी, मधेशी र सबैखाले आन्दोलनहरुलाई सम्बोधन गरिएको छ ।

jackson ribon