birat ribon

मुलुकमा कुनैपनि आन्दोलन जरुरी छैन , प्रम ओली

Neuro
मुलुकमा  कुनैपनि आन्दोलन जरुरी छैन , प्रम ओली

काठमाण्डौ , १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनैपनि आन्दोलनको जरुरी नभएको बताएका छन ।

सोमवार बैकल्पिक सिकाइ प्रकृयाको शुभराम्भ गर्दै प्रम ओलीले जति लडनुपर्ने सबै लडिसकिएकोले अब मुलकुमा आन्दोलन हैन संबृद्धिको खाँचो रहेको बताएका हुन ।

cura insider

उनले देश भित्र वा बाहिर रहेका जिज्ञासु युवाहरुलाई सम्बोधन गर्दै अब देश नविग्रने र सरकार कर्तब्यवाट बिमुख पनि नहुने बताए ।

प्रधानमन्त्री ओलीले अप्ठेरोमा दुविधा हुने र त्यसलाई पार लगाउन नेतृत्व चाहिने भन्दै देश बन्ने कुरामा आरोप लगाएजस्तो आफुले गफ नदिएको पनि बताए ।

उनले भने , ‘अप्ठेरोमा दुविधा हुन्छ । त्यहि दुर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन् । ढुक्क रहौं मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’

jackson ribon