birat ribon

राष्ट्रिय सभा सभामुखले आगामी चैतसम्म कुनै भत्ता नलिने

Neuro
राष्ट्रिय सभा सभामुखले आगामी चैतसम्म कुनै भत्ता नलिने

काठमाण्डौ , २२ जेठ । राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिम्सिनाले आगामी चैत महिनासम्म कुनैपनि प्रकारको भत्ता नलिने निर्णय गरेका छन ।

देशमा कोरोना भाइरस संक्रमणको संकट परेको र त्यसको रोकथाम , नियन्त्रण र उपचारकालागि आवश्यक सहयोग गर्न संघीय संसद राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिम्सिनाले २०७७ चैत मसान्तसम्म बैठक र भ्रमण भत्ता नलिने निर्णय गरेका हुन ।

cura insider

सभामुख तिम्सिनाले बिहिवार २२ जेठमा बिज्ञप्ती जारी गर्दै आफनो आगामी चैत महिनासम्मको सबैखाले भत्ता नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदन संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई निर्देशन पनि गरेका छन ।

jackson ribon