कोरोना जित्नेको संख्या २ सय ७८ पुग्यो, आजै १२ जना डिस्चार्ज भए

विराटनगर, २१ जेठ । नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टायता थप १२ जनाले कोरोना जितेसँगै संक्रमणबाट मुक्त हुनेको संख्या २ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...