नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

विराटनगर, १६ जेठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार आज थप १ जनाको कोरोनाबाट ज्यान गएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार अर्घाखाचीका ३५ वर्षीय पुरुषकाे काेराेनाबाट ज्यान गएकाे पुष्टि भएकाे हाे ।

उनकाे गत १० जेठमा मृत्यु भएकाे थियाे । भारतबाट आएका उनकाे ११ जेठमा स्याम्पल लिइएकाे थियाे । र, बिहीबार मात्र उनकाे रिपोर्ट पाेजिटिभ आएकाे हाे ।

Loading...