birat ribon

दोषीलाई कारवाही माग गर्दै माइतीघरमा प्रदर्शन

Neuro
दोषीलाई कारवाही माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १४ जेठ । अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन भएकाे छ ।

cura insider

विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गरे ।

अन्तरजातीय प्रमे सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेरी नदीमा भेटिएको थियो । भेरी नपा– ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही अझै बेपत्ता छन ।

jackson ribon