प्रदेश १ को बजेट अधिवेसन सुरु (फोटो फिचर)

विराटनगर, १४ जेठ । कोरोना भाइरसको महामारीको बीचमा प्रदेश १ मा प्रदेशसभा बैठक सुरु भएको छ ।

कोरोना महामारीको बीचमा स्वास्थ्य सुरक्षालाई महत्त्व दिँदै बैठक सुरु गरिएको हो ।

भाइरस संक्रमणलाई ध्यानमा राखेर प्रदेशसभा बैठकमा सहभागी हुने सांसद, कर्मचारी, सुरक्षा निकाय सबैले सावधानी अपनाएका छन् ।

प्रदेशसभा सुरु हुनुअघिको अवस्था हेरौँ तस्बिरमा :

Loading...