समाजिक सुरक्षा कटौती हुदैन , प्रधानमन्त्री ओली

विराटनगर , १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सुरक्षा भत्ता कसैको पनि कटौती नहुने बताएका छन ।

आज सो राष्टका नाममा सोमबार सम्बोधन गर्दै प्रम ओलीले एकल महिला , अपांता भएका व्यक्त्ति र जेष्ठ नागरिकहरु कसैको पनि समाजिक सुरक्षा भत्ता कटौती नगर्ने बताएका हुन ।

उनले योगदानमा आधारित समाजिक सुरक्षा योजनालाई पनि प्रभावकारी बनाउदै लाने बताए ।

Loading...