नागरिकको सुरक्षाकालागि सरकार चिन्तित छ , प्रधानमन्त्री ओली


विराटनगर , १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आम नागरिककालागि चिन्तित रहेको बताएका छन ।

राष्टका नाममा सोमबार सम्बोधन गर्दै प्रम ओलीले स्वाथ्य परीक्षण नगरि अलपत्र नेपालीहरुलाई तुरुन्त ल्याउन नसकेकोमा दुख ब्यक्त्त गरे ।

उनले कोरोनाबाट सुरक्षित रहन स्वास्थ्य सर्तकता अपनाउन नागरिकहरुमा आग्रह गरेका छन । उनले भ्रम फैलाएर समाजलाई उत्तेजित बनाउनेहरुबाट सर्तक हुन प्रमले आग्ह गरेका छन ।

Loading...