संसर्गमा यस्तो चाहान्छन् महिला

विराटनगर, १० जेठ । शारीरिक सम्बन्धको बेला महिलाहरु के चाहान्छन् यो विषयमा धेरै पुरुषहरुको चासो हुन्छ ।

यो विषयमा भएको नयाँ शोधले महिलाहरुले यौन सम्बन्ध राखिरहँदा यस्ता विषयमा सोच्ने गर्छन भन्ने तथ्य सार्वजनिक गरेको छ ।

७ सय भन्दा बढी महिलाहरुमा गरिएको शोधमा उनीहरुले यस्तो बताएका थिए ।

यौन सम्बन्धको बेला आफ्नो साथी पूर्ण रुपले कामक्रिडामा ध्यान दिनु पर्ने उनीहरुको चाहना हुन्छ ।

सम्पर्कको समयमा पूर्ण रुपले कामक्रिडामा ध्यान दिनु पर्ने उनीहरुको भनाइ रहेको थियो । शोधमा सहभागी ४२ प्रतिशत महिलाले यस्तो बताएका थिए ।

यौन सम्पर्क भन्दा अघि एकअर्कामा जिस्किने, चल्ने र अन्तरंग पलहरुलाई मजेदार बनाउन पर्ने उनीहरुले सोचिरहेका हुन्छन् ।

पुरुषहरु सेक्सका मामलामा अलिक क्रिएटिभ हुनु पर्ने उनीहरु सपना साच्ने गर्छन् ।

महिलाहरुले आनन्द र सन्तुष्टिमा फरक हुने बताएका छन् । महिलाहरुलाई कण्डम बेगर नै यौन सम्पर्क गर्न राम्रो लाग्ने समेत शोधले पत्ता लगाएको छ ।

यौन क्रिडा बिस्तारै र लामो समयसम्म आरमले हुनु पर्ने उनीहरुले बताएका थिए । वातवरण पनि एकदमै अनुकुल र रमाइलो हुनु पर्ने शोधमा सहभागी ५० प्रतिशतले उत्तर दिएका थिए ।

सेक्सको आसनपनि याद गर्नु पर्ने शोधमा सहभागीहरुले बताएका छन् । आसनहरु फेरिरहनु पर्ने उनीहरुको भनाइ थियो ।

युरोपमा भएको यो शोधमा सेक्सको समयमा मुखको समेत प्रयोग गर्दा चरम आनन्द आउने बताएका थिए ।

यस्तै महिलाहरुले यौनसम्पर्कको बेला अन्य सम्वेदनशिल अंगहरुका विषयमा जानकारी राख्नु पर्ने उनीहरुले बताए ।

तर हरेक पटकको यौनसम्पर्कमा चरम सुख पाउनु पर्छ भन्ने नरहेको उनीहरुले बताए ।

Loading...