इद उल फित्रमा सार्वजनिक विदा

विराटनगर, ९ जेठ । संघीय सरकारले मुस्लिमहरुको पर्व इद उल फित्रका दिन सार्वजनिक विदा दिएको छ ।

११ जेठमा इद उल फित्रका अवसरमा सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले विदा दिने निर्णय गरेको हो ।

Loading...