Rumpum

Rumpum Advertisement

थप नौं जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

थप नौं जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

विराटनगर, ९ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ३० र दिउँसाे २० जनामा संक्रमण देखिएकाे थियाे । साँझ थप ९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

योसँगै कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

थपिएका संक्रमित भक्तपुर, सप्तरी, बारा र मकवानपुर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।