मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, ९ जेठ । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ ।

विहान १० बजे बस्ने बैठकमा विदेशमा अलपत्र नेपालीका समस्या र कोरोना रोकथामका विषयमा छलफल गर्ने तयारी रहेको छ ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल त्यो विषयलाई मन्त्रिपरिषद बैठकमा राख्ने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

Loading...