ट्रम्पले फेरी लगाए चीनलाई कोरोना भाइरस फैलाएको दोष

विराटनगर(एजेन्सी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया विदेश मन्त्रालयका प्रवक्ता हुआ चिनयुंगलाई पागलको संज्ञा दिएका छन् ।

एक ट्विट गर्दै ट्रम्पले ट्विट मा लेखेका छन् ‘कोरोना भाइरस संक्रमण फैलाउन चीनबाहेक अन्य देशलाई जिम्मेवार देख्ने पागल नशाडीलाई सम्झाउ चीनको कारण कोरोना भाइरस पैmलिएको हो ।’

चीनको विदेश मन्त्रालयले अमेरिकाको कारण कोरोना भाइरस फैलिएको जनाएको थियो ।

ट्रम्पले भने चीनकै कारण कोरोना भाइरस फैलिएर हजारौँ जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

Loading...