बिरोधको शैली

बिरोध गर्ने शैली धेरै हुन्छन । कसैले नारा सहित जुलुस निकालेर त कसैले मौन रयाली प्रर्दशन गरेर अनि कसैले हडताल गरेर त कसैले धर्नामा बसेर बिरोध गर्छन । तर अनेरास्ववियूका नेता वसिम आमलले चाँही नेपाली भूमी भारतले मिचेकोमा समाजिक सञ्जालमा प्रर्दशन गरेर बिरोध गरेका छन ।

Loading...