किन लजाउनु ?


झापा मेचीनगरपालिका बाहुनडाँगी बस्छन , पर्यटन अभियन्ता अर्जुन कार्की । पर्यटनसँगै कृषिकर्मममा रमाउने उनी लकडाउनमा तरकारी उत्पादन गर्न सक्रृय छन । उनले आफुले उत्पादन गरेको तरकारी आफैले बजारमा लगेर ताजा ताजा बजारमा बिक्रि गर्ने गरेको भन्दै समाजिक सञ्जालमा फोटो पोष्ट गरेका छन ।

Loading...