श्रम मन्त्री रामेश्वर राय यादव अचानक अस्पताल भर्ना

काठमाण्डौ , ४ जेठ । संघिय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अचानक अस्पताल भर्ना भएका छन ।


आइतबार विहान निवासबाट मन्त्रालय जानलाग्दा आचानक श्वासप्रश्वासमा समस्या भएपछि उनी आफै अस्पतालमा उपचारका लागि भर्ना भएका हुन ।

उनको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको निजी सचिवालयले जनाएको छ ।

Loading...