कोरोनाको बिभेद

बर्गीय विभेदले कसैलाई छाडदैन । कोरोनाले पनि महामारी संकटको बेला गरिबहरुलाई नै धेरै दुखकष्ट दिइरहेको छ । भारत कालिम्पोंंगका साहित्यकार टिका भाईले कोरोनामा गरिबले झेलेका कष्टको एल्बम तैयार पारेर समाजिक सञ्जालमा पोष्ट गरेका छन ।

Loading...