भ्रष्टचारमा शून्य सहनशिलताको नारा आगामी वर्ष पनि

काठमाण्डौ , २ जेठ । भ्रष्टचारमा शून्य सहनशिलताको नारालाई अगाामी वर्ष पनि दोहोर्‍याएको छ ।

आज प्रस्तुत भएको नीति कार्यक्रममा सरकारले भ्रष्टचार र अनियमिततामा शून्य सहनशिलतामा शून्य सहनशिलता अपनाउने नारालाई आगामी वर्ष पनि दोहोर्‍याएको हो ।

सरकारले म भ्रष्टचार गर्दिन र गर्न दिन्न भन्ने सरकारी घोषणालाई आगमी वर्ष पनि प्राथमिकता दिएर सेवालाई प्रभावकारी बनाउने जनाएको छ ।

योजनामा गलत परामर्श दिने परामर्शदातालाई कारवाही गर्ने र ठेक्का प्रणालीलाई प्रभावकारी बनाउने जनाएको छ ।

Loading...