राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत (फोटो फिचर)

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

राष्ट्रपति भण्डारीलेसंयुक्त सदनमा मन्त्रालयहरूले तयार गरेको खाकाको आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

Loading...