Rumpum

Rumpum Advertisement

डिजिटल नेपाल अभियानअन्तर्गत इन्टरनेट सेवा पुर्‍याइने

डिजिटल नेपाल अभियानअन्तर्गत इन्टरनेट सेवा पुर्‍याइने

काठमाण्डौ, २ जेठ । सरकारले डिजिटल नेपाल अभियानअन्तर्गत सूचना प्रविधिको सेवा विस्तार गर्ने भएको छ ।

सरकारले आगमी वर्ष सबै स्थानीय तह, स्वास्थ्य केन्द्र, सामुदियक विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने जनाएको छ ।

सरकारले इन्टेरनेट सेवालाई सरल र सस्तो बनाउने व्यवस्था बनाउने पनि शुक्रबार प्रस्तुत नीति कार्यक्रममा जनाएको छ ।

सरकारी कामकाजका सबै कागजातलाई दुई वर्षभित्र डिजिटलयुक्त बनाउने सरकारको योजना छ ।