भुटान र बंगलादेशसँग व्यापार सम्झौता गर्ने, चीनको बन्दरगाहबाट तेस्रो देशसँग व्यापार

विराटनगर, २ जेठ । सरकारले आगामी वर्ष भुटान र बंगलादेशसँग व्यापार विस्तारका लागि सम्झौता गर्ने नीति लिएको छ ।

आगामी वर्षबाट नै चीनको बन्दरगाहबाट तेस्रो मुलुकसँगको व्यापार सुरु गरिने गर्ने घोषणा गरेको छ ।

सरकारले भारतसँगको पारवहन व्यापार सम्झौता पुनरावलोक गर्ने नीति लिएको छ ।

चीनको चारवटा सामुद्रीक बन्दरगाह र ३ वटा स्थलगत बन्दराहक प्रयोग गरिनेछ सरकारको नीति छ ।

Loading...