सबै स्थानीय तहको डिजिटिल नक्सा तयार गरिसक्ने

काठमाण्डौ, २ जेठ । सरकारले आगामी वर्षभित्र सबै स्थानीय तहको डिजिटल नक्सा तयार पारिसक्ने जनाएको छ ।

आगामी वर्षका लागि आज सरकारले संघीय संसदमा प्रस्तुत गराइरहेको नीति कार्यक्रममार्फत सरकारले जमिनको नक्साङ्कन कार्यलाई व्यवस्थित गराउन सबै तहको डिजिटल नक्सा तयार पारिसक्ने योजना बनाएको हो ।

Loading...